४५५ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर थप ४५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३०८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ५२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५० जनामा गरी जम्मा ४५५ जनामा सङ्क्रमण पुष्टि भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख…
सम्पत्ती न्यूज
२९ श्रावण २०७९, आईतवार