भरतपुर अस्पतालका प्रमुखसहित ४ चिकित्सक र १ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
काठमाडौँ । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित ४ चिकित्सक र १ स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ। आकस्मिक कक्षका एक चिकित्सक र…
सम्पत्ती न्यूज
३२ श्रावण २०७७, आईतवार