नेप्सेमा समान्य वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १४ अंकले बढेर २,७०३ को विन्दुमा कायम भउको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बुधबार ९ अर्ब ७४…
सम्पत्ती न्यूज
१९ असार २०८२, बिहीबार