नेताका अनुहार फेरिए, फेरिएनन् जनताका समस्या
काठमाण्डौँ । नेपालमा स्थीर सरकारको चाहना धेरै लामो समयदेखि विद्यमान छ तर नेताहरुका अनुहार जति फेरिए पनि जनताका समस्या भने उस्तै छन् । बारम्बार जनतालाई बिकासको लागि अश्वासन दिने तर काम नगर्ने दल नै सरकारमा जान्छन् ।तर नेपालमा नेताहरु सरकार बनाउने, गिराउने एकअर्का बीचमा खिचातानी चलिरहँदा जनताका समस्याहरु भने समाधानका निम्ति प्राथमिकतामा परेनन् । पछिल्लो समयमा तुईनको समस्या यहाँ बिकराल…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०८१, बिहीबार