लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई
लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई बुटवल-मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराईलाइ नियुक्त भर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कोषमा रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईको कार्यकाल ५ वर्षको हुनेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका भट्टराईले समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा पनि स्नातक गरेका छन् । नेकपा…
सम्पत्ती न्यूज
२५ माघ २०७८, मंगलवार