पत्रकार महासंघविरुद्ध रिट दायर
काठमाडौं । नेपाल पत्रकार महासंघविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । पत्रकार महासंघले निर्वाचन गराउन नसकेको भन्दै रिट दायर भएको हो । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ । रिटमा अब प्रदेश र जिल्ला…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार