टेलिकमका चार हजार कर्मचारी प्रतिनिधि सञ्चालक सदस्यका लागि मतदान जारी
काठमाडौँ । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभाष साहले उम्मेदवारी दिएका छन् ।लामिछानेलाई नेपाल टेलिकम…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७९, शुक्रबार