नक्कली सवारी पासद्धारा यात्रु ओसारपसार गर्ने बसचालक पक्राउ
काठमाडौं । नक्कली सवारी पास लिई यात्रु ओसारपसार गर्ने एक बस चालक पक्राउ परेका छन् । ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय आशिष थापालाई नक्कली सवारी पास प्रयोग गरि यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा…
सम्पत्ती न्यूज
२० असार २०७७, शनिबार