नप्सेमा सामान्य अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.०९ अंकले बढेर एक हजार ९ सय ९८ दशमलब ४८ विन्दुमा बन्द भएको हो । परिसूचक बढेपनि आज एक अर्ब भन्दा कमको मात्र कारोबार भएको छ । आज ९८ करोड ८६ लाख २८…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार