रासायनिक मल अभावको विषयमा प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति र खेतीपातीको अवस्थासम्बन्धी विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज सिंहदरबारमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारी सहभागी थिए। किसानहरूले मौज्दातमा मल भए पनि समयमा नपाएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले समस्या समाधानलाई…
सम्पत्ती न्यूज
२८ श्रावण २०८२, मंगलवार