थप १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि
काठमाडौँ । मंगलबार थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०४२ पुरुष र ५०९ महिला गरी सोही संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा ९० हजार ८ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । आज ११ सय ४७ जनामा पसीआर परिक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार…
सम्पत्ती न्यूज
२० आश्विन २०७७, मंगलवार