महाराजगन्जमा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ
काठमाडौँ। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो । पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ,…
सम्पत्ती न्यूज
१० कार्तिक २०८२, आईतवार