बकपत्रमा बयान फेरिएसँगै पल शाह कारागार मुक्त हुने संभावना उच्च
काठमाडौँ-करणीको अभियोगमा कारागार चलान भएका अभिनेता पुर्ण बिक्रम शाह पल शाह छुट्ने सम्भावना उच्च भएको छ । उनी माथि लागेको करणीको अभियोगमा जाहेरीकर्ता पिडितले बयान फेरेसँगै उनी छुट्ने सम्भावना बढेको हो । जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहले उन्मुक्ती पाउने गरी बकपत्र दिएसँगै मुद्दा कमजोर हुने संकेत देखिएको हो। कलाकार पल शाहले आफूमाथि पटक पटक करणी…
सम्पत्ती न्यूज
७ बैशाख २०७९, बुधबार