सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए । गौशाला २६ (परिवर्तित नाम) ले…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार