सरकार नढल्दै मन्त्रीहरुले सरकारी निवास छोडे
काठमाडौं । सरकार परिवर्तनका लागि नयाँ समिकरण तयार भएको छ । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने तयारी गररेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्रीले राजीनामा नदिए पनि सरकारी निवास छोडेका छन् । रास्वपाका मन्त्रीहरु गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठले…
सम्पत्ती न्यूज
२५ असार २०८१, सोमबार