संसद्को गतिरोध अन्त्य गर्न कांग्रेससँग ओलीको आग्रह
काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ,’ उनले भने । अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै…
सम्पत्ती न्यूज
८ जेष्ठ २०८१, मंगलवार