ऊर्जा मन्त्री घिसिङ भारत प्रस्थान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन International Solar Alliance–ISA) को आठौँ सभामा भाग लिन भारत प्रस्थान गरेका छन् । उक्त सभा नयाँ दिल्लीमा १०–१३ कात्तिक (२७–३० अक्टोबर २०२५) सम्म आयोजना हुँदैछ। ४० भन्दा बढी देशका ऊर्जा मन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहने यस सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन…
सम्पत्ती न्यूज
११ कार्तिक २०८२, सोमबार