सकियो समानुपातिकतर्फको मतगणना, सिट बाँडफाँटको गृहकार्यमा आयोग
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसके पनि समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकको मतगणना सकिएसँगै प्राप्त भएका सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार फारम प्रविष्ट…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०८२, बुधबार