चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, (पूर्णपाठ सहित)
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो। सरकारले चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको गभर्नर अधिकारीको भनाई छ। कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना…
सम्पत्ती न्यूज
२ श्रावण २०७७, शुक्रबार