नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा चार जना थपिएका छन्। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार अपराह्न साढे ३ बजेतिर शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै…
सम्पत्ती न्यूज
२८ मंसिर २०८२, शनिबार