डेढ अर्ब ठगीमा उपसचिवसहित तीन कर्मचारी संलग्न
कास्की । पोखराको प्राइम सहकारीको ठगीमा उपसचिवसहित तीन कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । कर्मचारीले घुस लिएर सहकारीको अवैध कारोबारमा साथ दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको छानविनमा तीन कर्मचारीको संलग्नता रहेको भन्दै उनीहरूमाथि समेत कारबाहीका लागि प्रहरीमा सिफारिस भएको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले तत्कालिन रजिष्ट्रार उदय पराजुली, सहकारी विभाग काठमाडौंका शाखा अधिकृत…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार