एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम सार्वजनिक गर्यो
काठमाडौं - नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम टंगो लगाएका छन् ।आइतबार बसेको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नामसमेत टुंगो लगाएका छन् । सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०७९, आईतवार