चुनावमा क-कसलाई लाग्छ आचारसंहिता ? यस्तो छ
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन व्यक्ति र निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ । election-acharsamhita-Download
सम्पत्ती न्यूज
१३ पुष २०८२, आईतवार