कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला काठमाडौं-शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि फाराम खुला गराएको हो । आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । बोर्डले…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार