सौर्य एयरको जहाज दुर्घटनाः १९ जना सवार, अधिकांश यात्रु हताहत भएको आशंका (अपडेट)
काठमाडौं । त्रिभुवन विमानस्थलको धावन मार्गबाट उड्न वितिकै भएको सौर्य एयरको जहाज दुर्घटनामा अहिलेसम्म ४ जना यात्रुका मृत्यु भएको पुष्टि भएको छ । अधिकाशं यात्रु हताहत भएको बुझिएको छ । विमानमा १९ जना यात्रु सवार रहेका थिए । जहाजमा सर्वसाधारण भने नभएको जनाइएको छ । दुर्घटना भएको जहाजमा सौर्य एयरका कर्मचारी रहेका भएको बुझिएको छ । पाइलटको जिवितै उद्दार भएको…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार