स्वास्थ्य विमाः मन्त्री कार्यान्वयन भन्दा ‘स्टण्ड’मा व्यस्त, देख्दैनन् त्यसभित्रको वेतिथि
काठमाडौं । स्वस्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार हो । विकसित देशहरुमा मानिसको स्वास्थ्यलाई अत्याधिक महत्वका साथ हेरिन्छ । त्यस्ता मुलुकमा सरकारले पनि स्वास्थ्यका क्षेत्रमा विशेष प्राथमिकता दिने गर्छ । तर, हाम्रो देश नेपालमा भने स्वास्थ्य क्षेत्रमासमेत राजनीति शिवाय अरु केही देखिदैन् । सरकारमा पुगेका राजनीतिक दलका नेताहरुले आफ्नो ‘स्टण्ड’ मात्र देखाउदै जनतामा विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएर लोकप्रिय बन्न…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार