बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ।
सम्पत्ती न्यूज
१३ माघ २०८२, सोमबार