प्रचण्डले गीत गाएः ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले….’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरुको राजीनामा बुझ्दै गीत गाएका छन् । नेकपा(एमाले) बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले प्रधानमन्त्रीलाई निवासमा पुगेर राजीना बुझाएका छन् । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए । ‘मैले एउटा गीत सम्झिरहेको छु– यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई…
सम्पत्ती न्यूज
२० असार २०८१, बुधबार