इनार सफा गर्ने क्रममा दुईजनाको ज्यान गयो
दाङ । दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ । यहाँको तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँमा इनार सफा गर्ने क्रममा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलका अनुसार बिहान करिव १० बजे दुवैजना…
सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार