कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरू हुन लागेको हो। विशेष महाधिवेशन आज र भोलिसम्म चल्नेछ। यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १:०० बजे…
सम्पत्ती न्यूज
२७ पुष २०८२, आईतवार