तरलता प्रवाह बढेपछि एकै पटक १ सय अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा तरलता प्रवाह बढेपछि एकै पटक १ सय अर्ब नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्ने तयारी गरको छ । वाणिज्य बैंकहरुबाट उक्त रकम खिच्न लागेको बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै निक्षेप संकलन उपकरणमार्फत् भदौ २३ गतेदेखि असोज १३ गतेसम्मका लागि १ सय अर्ब रूपैयाँ खिच्ने भएको हो । यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार