नयाँ सरकार संविधानको कुन धारामा, ७६ (२) की (३) ?
विपुल अधिकारी काठमाडौं । असार १८ गते मध्यरातमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले विगतका राजनीतिक तित्तता भुलेर नयाँ सरकार गठन गर्न तयार भए । नयाँ समिकरण तयार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारबाट नेकपा एमालेलगायत अन्य साना दलले समर्थनसहित मन्त्री फिर्ता भए । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार