एनसेलको शेयर खरिदबिक्रीमा संसदीय समितिको प्रवेश, होला त कानुनी कारबाही ?
काठमाडौं । मलेसियाको लगानी कम्पनी आजियाटाले एनसेलको शेयर बिक्री गरेको प्रकरणले संसदमा प्रवेश पाएको छ । सार्वजनिक लेखा समितिको प्रवेशले अब एनसेल प्रकरण थप विवादमा तानिएको छ । एनसेल शेयर खरिदबिक्रीबारे छलफल गर्न बुधबार (भोलि) दिउँसो २ बजे प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो । समितिको सचिवालयले भोलिको बैठकमा शेयर बिक्रीबारे प्रारम्भिक छलफल हुने जानकारी दिएको छ । आजियाटाले…
सम्पत्ती न्यूज
१९ मंसिर २०८०, मंगलवार