उम्मेदवारी दिएको अधिकांश स्थानमा जित्छौँ : कुलमान
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले उम्मेदवारी दिएको अधिकांश निर्वाचन क्षेत्रमा जित हासिल गर्ने दाबी गरेका छन् । उनले पार्टीले प्रतिस्पर्धामा उत्रिएका क्षेत्रहरूमा उल्लेखनीय उपस्थिति देखिने दाबी गरेका हुन्। सिमरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले काठमाडौँ आसपासका निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले जित निकाल्ने सम्भावना रहेको बताए। अन्य क्षेत्रहरूमा पनि पार्टी बलियो प्रतिस्पर्धीका रूपमा उभिने उनको भनाइ थियो।…
सम्पत्ती न्यूज
२० माघ २०८२, सोमबार