नेकपा एस महाधिवेशनः माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्ने निश्चित
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन जारी छ । बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेका थिए । त्यसको परिणाम स्वरुप माधवकुमार नेपाल सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । अध्यक्षका लागि घनश्याम भुसालले दावी गरेपनि अध्यक्ष छोडेर तेस्रो बरियता वरिष्ठ उपाध्यक्ष दाबी गरेको स्रोत बताएको छ । माधवकुमार नेपालको पक्षमा प्रतिनिधिको संख्या…
सम्पत्ती न्यूज
२१ असार २०८१, बिहीबार