बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ पुर्जी जारी
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवरसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि। को बिरुवा सेवा केन्द्रबाट रकम अपचलन गरेको आरोपमा उनीहरुमाथि पक्राउ पुर्जी जारी भएको हो । रकम अपचलन भएको घटना…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार