संकटमा रहेको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन पहल गर्ने: अर्थमन्त्री विष्णु पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार सिंहदरबारमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले अर्थतन्त्रमा देखिएको संकटको व्यवस्थापनका लागि पहिलो प्रथामिकता दिने बताएका हुन ।उनले भने, ‘के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु। यसमा विज्ञहरुलाइ्र्र साथमा लिएर संकटमा रहेको अर्थतन्त्र सुधारका बाटाहरु खोज्ने छु ।’ अहिलेको नेपालको अर्थतन्त्रमा पहिला प्रथामिकता भनेको विदेशी मुद्रा जोगाउन…
सम्पत्ती न्यूज
१२ पुष २०७९, मंगलवार