हेटौँडामा आधारभूत पत्रकारिता तालिम
हेटौँडामा आधारभूत पत्रकारिता तालिम हेटौँडा-नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकोे आयोजनामा हेटौँडामा सातदिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । युरोपियन युनियन र पत्रकार महासङ्घ केन्द्रीय समितिको संयुक्त सहकार्यमा सुरु भएको तालिममा ४० जना सहभागी छन् । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले तालिमले पत्रकारितामा प्रवेश गर्न इच्छुकलाई सहयोग पुग्ने बताए । उहाँले पत्रकारिता पेशा स्वतन्त्र, निष्पक्षरूपमा देश र जनताप्रति…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार