भारतीय सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्नबाट सुशोभित हुन् प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका क्रममा दिल्ली प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न त्यसतर्फ लागेका हुन् । शर्माको भ्रमणमा श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण टोली रहेको छ । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए…
सम्पत्ती न्यूज
२३ कार्तिक २०७८, मंगलवार