अब्बल भएर निजामती क्षेत्रमा छिरेका कर्मचारीहरु घुस खानमा देखिए
काठमाडौँ । पढाईमा तेज र अब्बल भएर निजामती क्षेत्रमा छिरेका कर्मचारीहरु घुस खानमा समेत दख्खल देखिएका छन् । यस्का पछिल्ला दुई वटा उदाहरण हेरौं, पाल्पाका प्रमोद नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका उनी एयर ट्राफिक कन्ट्रोलर–एटीसी) भएर पनि काम गरे । त्यहाँबाट बेलायतमा छात्रवृत्तिमा पढ्ने…
सम्पत्ती न्यूज
३ असार २०८०, आईतवार