ओलीलाई गठबन्धनको झट्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ ।२०७४ सालको स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ । एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ ।…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार