बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै
काठमाडौं । आज बंगलादेशसँग ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुँदैछ । बंगलादेशलाई ४० मेगावाट बिजुली खरिदबिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुन लगेको हो । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौता हुने भएको हो । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी…
सम्पत्ती न्यूज
१७ आश्विन २०८१, बिहीबार