जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्नेः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । उनले भने– ‘जनताका आँखामा आँशु बहेको…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार