जुवा खेलिरहेको अवस्थामा पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना पक्राउ
विराटनगर । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पूर्वगाउँपालिका अध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट १८ लाख रुपैयाँ पनि बरामद गरेको छ । गोप्य सूचनाका आधारमा शनिबार राति प्रहरी जुवा खालमा पुगेको थियो । जुवाखालबाट पक्राउ पर्ने पूर्व गाउँपालिका अध्यक्षमा ग्रामथान–४ निवासी शिवनारायण माझी रहेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार