मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत
मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत विराटनगर-उद्योगी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष उद्योगी राउतलाई आज (बुधबार) मुख्यमन्त्री राईले आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। उद्योगी राउत मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । भोजपुरमा जन्मिएका ५८ वर्षीय राउत व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार