सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा मोहनकृष्ण सापकोटा नियुक्त
काठमाडौं । सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा मोहनकृष्ण सापकोटा नियुक्त भएका छन् । सरकारले पुर्व गृहसचिव सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको हो । वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सापकोटाले यो भन्दा अगाडि पुर्व गृहसचिवको रुपमा काम गर्दै आएका…
सम्पत्ती न्यूज
१ असार २०७९, बुधबार