पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार २ सय २४ जनामा कोरोना पुष्टि भएका बताएका हुन्। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा…
सम्पत्ती न्यूज
१६ श्रावण २०७७, शुक्रबार