राष्ट्रबैंकको निर्देशन अवज्ञा गर्दै महालक्ष्मी बैंक
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पछिल्लो समय नेपालमा भूसको आगो सरी फैलिएको छ । यसबाट विशेषत बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहमा जोखिम बढेको छ । उक्त जोखिमलाइ मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाको नीयमनकारी निकाय नेपाल राष्ट्र बैंकले सिमीत कर्मचारी तथा शाखा कार्यालय मार्फत पर्याप्त सुरक्षाका मापदण्ड अपनाउदै सेवा प्रदान गर्न संबन्धित संस्थाहरुलाइ निर्देशन दिइएको…
सम्पत्ती न्यूज
२ भाद्र २०७७, मंगलवार