विपदमा यसवर्ष १ सय ४४ जनाको ज्यान गयो
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदका कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु र ४८ जना वेपत्ता भएको बताएका । आज बसेका प्रतिनिधिसभा बैठकमा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले यस वर्ष मनसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना भएको र १ सय ४४ जनाको ज्यान गएको जानकारी…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार