चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ । अख्तियारका अनुसार, २०७४ जेठदेखि सार्वजनिक पदमा रहेका बेला चालिसेले कुल ८…
सम्पत्ती न्यूज
३० मंसिर २०८२, सोमबार